एनआरएन यूकेको महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने भएकी छन् । पेसाले नर्स तथा बेलायतको नेपाली डायस्पोरामा कलाकार र मोडलको राम्रो परिचय बनाएकी छन् । कंडेलले सामाजिक सेवाभावले संघको आगामी सेप्टेम्वरको दोस्रो साता हुने निर्वाचनमा यूके महिला संयोजकमा आफ्नो उमेद्वारी दिने घोषणा गरेकी हुन् । नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान … Continue reading एनआरएन यूकेको महिला संयोजकमा प्रसुना कंडेलले उमेद्वारी दिने